पूर्वोत्तर भारतको वेब मेडिया जगतमा नयाँ संयोजन NE LIVE 24
NE live240
पूर्वोत्तर भारतका राज्यहरुमा युगौंदेखि बसोबास गर्दैं आएका गोर्खाहरुको सामाजिक, सांगठनिक, साहित्यिक, सांस्कृतिक, राजनैतिक र अर्थनैतिक क्षेत्रको हरेक खबरको साथै पूर्वोत्तर भारतका गोर्खा जनताको आशा-आकाङ्क्षा, लामो समयदेखि झेल्दै आउनु परेका पीर मर्का र समस्याहरु उजागर गर्ने उद्देश्यले तापाइहरुको सामुह आएको छौं हामी ।
Post a Comment